logo
  • शुक्रबार, असोज ९ २०८३

तिनाउको झोलुङ्गे पुल बाढीले बगायो, ५ घर हेर्दाहेदै बाढीमा बिलिन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कपिल ज्ञवाली, बुटवल श्रावण ११।
बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउको बाढीले बगाएको छ। तिनाउको यो पुल बगाएपछि स्थानीयहरु भागाभाग भएका छन् भने नदी बस्तीमा पसेको छ ।
tinau pull before
११ हजार जना रहेको तिनाउ वरपरको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ । उद्धारका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीयहरु सो स्थान छाडेर भागेका छन् । बुटवलको प्रगतिनगरमा ५ वटा घर बाढिले बगाएको छ ।tinau ko pul after


                                                                                                   
भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend