logo
  • शनिबार, साउन ३० २०८३

मलाई आफ्नै पार्टी एमालेसँग पनि चित्त बुझेको छैन : बरिष्ठ नेता माधव नेपाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, श्रावण ८।Untitled-2

पूर्वप्रधानमन्त्री  तथा  नेकपा एमालेका बरिष्ठ नेता एवं माधवकुमार नेपालले संसदको रोष्टममा उभिएर भने सरकार संस्थागत रुपमा नभई गुटबा ट सञ्चालन रहेको गुनासो  गरे। आफ्नै पार्टी एमालेको आलोचना गरेका छन् ।

व्यवस्थापिका संसदको शनिबारको बैठकमा बोल्दै नेता नेपालले सबै पार्टीहरुमा गुटबन्दी हावी भएको भन्दै आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गरे ।नेता नेपालले अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै सरकारबाट बाहिरिने माओवादीको निर्णयलाई दुभाग्यपूर्ण भएको बताए ।

नेता नेपालले भने अब बढी भयो, पुरानो कुरा स्टप गरौं नयाा कुराको थालनी गरौं ।नेता नेपालले भने,’अहिले देशमा पार्टीकरणमात्रै होइन, गुटकरण भएको छ । सरकारले पनि यस्तो गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend