साझा नेटवर्क
गोविन्द बस्नेत, काठमाडौं श्रावण ७ ।
कहिले बुढी नक्कलीमा परि त कहिले भैसी साटेझैँ बुढी साट्न मिल्ने भए भन्दै गीत गाएका पाण्डेलाइ यसपाली स्वास्नी पोइल गइ नामक गीत गाउदा दीदी बहिनिको आरोप खेप्न बाध्य भएका छन ।

कामको सिलसिलामा विदेश या घर परिवार छोडेर बाहिर बस्न बाध्य भएका दाजु भाइले यो गीत सुन्दा कसैको घरमा आफ्नै श्रीमति माथि शंका र कसैको त घरबार नै बिग्रिन सक्नी आरोप लगाइन पाल्पा निबासी एक महिलाले, तर गायक भन्छन कलाकारले देशका वास्तविक र यथार्थ कुरा गीत संगीतमा समाबेस गर्दा आपत्ति जनाउन पर्नी खासै देख्दैन यो गीत लेत गलत गर्नी महिलालाइ संदेश दिएको र श्रीमतीबाट टाडा रहनी दाजु-भाईलाई पैसासा मात्र सबै थोक होइन परिवारको चाहना बुज्नु र यस्तै बाटोमा हिड्ने श्रीमती माथि पहिलेनै सझक रहन सन्देश दिएको बताए ।
गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्यको खोजिमा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलकमा कामको खोजिमा बाहिर रहेका श्रीमानका श्रीमती अर्कै केटासंग पल्कनि दुख गरेर कमाएको पोइस मोज र मस्तीमा उढाउनि गरेका सत्य घटना हाम्रो समाझमा धरै हेर्दै र भोग्दै आएका छोउ यस्तै वर्तमान परिस्थिथिलाइ कथा बस्तुलाइ समेटी बनाइएको गीत सार्जा्िनक गरेका थिए ।
चर्चित गाएक नमराज पाण्डेले सदै भलो चाहनी बाबु आमाको भरोसा नगर्दा श्रीमती बिग्रेको र घरबार नै तसनस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो । सोहि गीत समय सान्दर्बिक र संदेश मुलक छ, नमराज पाण्डेको लय र सब्दमा बनेको यो गीतमा नमराज पाण्डे र नुर गुरुङले आवाज दिएका छन । स्मरण रहोस पोहोर सालको तीजमा पनि भैसी साटेझैँ गीत गाउदा विवाद मा आएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend