logo
  • शुक्रबार, साउन ८ २०८३

३४औँ विपी स्मृति दिवस बाग्लुङको बुर्तिबाङमा पनि मनाईयो


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

bpबिमल खड्का, बाग्लुङ श्रावण ६ ।
बाग्लुङको बुर्तिबाङमा नेपाली काग्रेस गाउ समितिको आयोजनामा ३४ औँ विपी स्मृति दिवस मनाएको छ । कार्यक्रममा बिपीले नेपाली काग्रेसमा पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनको तस्बिरमा अबिर माला लगाएर उनी प्रति १ मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताले उनले गरेका महत्वपुर्ण कामको व्यख्या उनी एक निष्ठा वान नेताको गुण रहेको बताएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिति बाग्लुङकी सदस्य गण्डकी थापा अधिकारी नेपाल महिला क्षेत्रीय अध्क्षय लिलमाया पुन नेपाल महिला सघंकी केन्द्रीय प्रतिनिधी दिलमाया पौवी समाजसेवी तथा सत्रिय नेता मेषलाल शर्मा हर्क गुरुङ लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रममा पाटीको अगामी रणनितिको बारेमा अन्तकृया गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेस ग्राम समिति बुर्तिबाङका अध्क्षय शालिकराम शर्माको अध्क्षयता तथा सत्रिय सदस्य हिरालाल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend