logo
  • शुक्रबार, असोज ९ २०८३

विविध मनोरञ्जन सहित आइबोस ग्लोबलको रात्रि भोज सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

महेश कार्की, कतार श्रावण २ ।
आइ बोस ग्लोबल कम्पनीको रात्रिभोज गत शुक्रबार विविध मनोरञ्जनका साथ दोहाको रमणीय स्थल कर्नेसमा सम्पन्न भएको छ ।
13694973_1659823614340568_717302925_nदेशको श्रमशक्ती दिनानु दिन बाहिरिदो अवस्थामा रहेका बेला कसरी देशको श्रम शक्तिलाई आफ्नै देशमा रोक्न सकिन्छ । बाहिरिएका युबा शक्ती आफ्नै देशमा फर्काउनु सकिन्छ भन्ने महान बिचारका साथ काम गर्दै आएको बताउछ्न । पैसाको कारण आफ्नो परिवार आफ्नो देश साथीभाइ सबै भुलेर जिबनमा केहि गरौ भनेर आफ्नो मुटुमा परिवारको माया हुँदाहुँदै पनी बाध्यताले अँखा भरि आसु बनाउदै अर्काको मुलुकमा काम गर्नजाने युबा युबतिको लागी अब आफ्नै देशको खेर गैरहेको जंगली जडिबुटी बाट केहि सामान उत्पादन गरि आफ्नै देशमा सोरोजगारको बेबस्था गर्नका लागि आइबोश ग्लोबल कम्पनि निरन्तर लागि रहेको कम्पनीका कतार प्रमुख नेत्र न्यौपानेले जानकारी दिनु भएको छ।
13695022_1659823634340566_1972359324_nन्यौपानेका अनुसार आइबोश ग्लोबल कम्पनीले स्वास्थ,सुरक्षा र आर्थिक जस्ता महत्त्वपूर्ण विषयमा काम गर्दै आएको बताउनु भएको छ । आइबोश ग्लोबल कम्पनीका समर्थकहरुको बाग्लो उपस्थितिमा सम्पन भएको रात्रिकालिन भोजमा सबै जनाले नाच गान गरेर रमाइलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend