logo
  • शनिबार, साउन ३० २०८३

को होला १० लाख जित्ने नृत्यकार ?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ३० ।
रुपन्देहीको धुम कला केन्द्र वुटवलले आयोजना गरेको चान्समाडान्स अञ्चल व्यापी प्रतियोगितामा उत्कृष्ट हुने नृत्यकारलाई १० लाख राशीको पुरस्कार राखिएको छ ।

यति वेला लुम्विनी अञ्चल भित्रका जिल्लाहरुम प्रतियोगी छनौट गर्दै हिडेको आयोजक टोली आज गुल्मी जिल्ला आई पुगेको छ । उसले सदरमुकाम तम्घासको वालमन्दिर सभाहलमा भव्य नृत्य प्रतियोगिता आयोजना गरीकेहीलाई अञ्चाल व्यापी प्रतियोगितामा जानका लागि छनौछट गरेको छ ।

धुम कलाकेन्द्र वुटवलका प्रवन्ध निर्देशक माईकलदेव दर्लामीले पाल्पा सकेर गुल्मी आएको र अर्घाखाँची हुँदै कविलवस्तुका प्रतियोगी छनौट गदैं गण्डकी अञ्चल पुगिने बताए । यि दुई अञ्चलभरका प्रतियोगी हरुको अन्तिम प्रतिष्पर्धा असोज ३ गते वुटवलमा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend