logo
  • शुक्रबार, साउन ८ २०८३

भानुभक्तको सम्मान हुन सकेनः पन्थी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

Bhanubhakta_Acharyaप्रेम सुनार, गुल्मी आषाढ २९ ।
गुल्मी जिल्लाका अगुवा साहित्यकारका रुपमा आफ्नो छवि बनाएका साहित्यकार तथा प्राध्यापक शशी पन्थीले राज्यबाट आदिकवी भानुभक्तको जति सम्मान हुनु पर्दथ्यो त्यति सम्मान हुन नसकेको बताएका छन् ।

आज १०३ औं भानुजयन्तीको अवसरमा पन्थीले नेपाली भाषा साहित्यका जग आदिकवी भानुभक्तको तस्वीरमा कुनै सरकारी निकायको मान्छेले आएर माल्यार्पण गर्दैमा उनको सम्मान नहुने धारण राखे । उनले भने–‘ हामी नेपालीले जति जति आदिकवी भानुभक्तको अस्तीत्व भुल्दै जान्छौं उति उति हाम्रो भाषा , धर्म संस्कृति पनि गुमाउँदै जाने छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend