logo
  • शनिबार, साउन ३० २०८३

नेजस अमेरिकाद्वारा प्रेस वक्तव्य जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

क्यालिफोर्निया, आषाढ १८।
नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले संस्थाको रकममा व्यापक हिनामिना गरेपछि कार्यसमिति भित्रै अहिले त्यसको कडा विरोध हुन थालेको छ । सभापति विष्टले विगतदेखि अहिलेसम्म मनलाग्दी ढंगले रकम खर्च गर्ने तथा त्यसको हिसाव किताव पारदर्शी ढंगले नराख्ने गरेको भन्दै महासचिव मुनेन्द्र नेम्वाङ्ग र कोषाध्यक्ष विजय थुलुंगले विज्ञप्तिमा उल्लेख गरीएको छ ।.

image

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend