logo
  • शनिबार, साउन ३० २०८३

“पिपलु छायाँमा आउन माया बसम” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ,  आषाढ १०।
“पिपलु छायाँमा आउन माँया बसम” नामक गीतको भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । जुन गीतलाई दर्शक श्रोताले मन पराएका छन् । उक्त गीतमा बल बहादुर परियार र बिष्णु खत्रि (अंकिता) को स्वर रहेको छ । बल बहादुर परियारकै लय, शब्द रहेको सो गीतमा प्रकाश बराईली “अभिब्यक्ती”ले निर्देशन गरेका छन् ।
pipalu chhaya ma
म्याग्देली डिजिटल एण्ड मल्टि मिडिया सेन्टरको प्रस्तुती रहेको “पिपलु छायाँमा आउन माँया बसम्” गीतमा प्रकाश बराईली “अभिब्यक्ती” र सिर्जु अधिकारीको अभिनय रहेको छ । सोही गीतमा बिरेन्द्र भाट “बिपिन”को छायांकन तथा वल्ड कभर मिडियाको सम्पादन रहको छ भने सुनिल बराईलीले बजार ब्यवस्थापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend