logo
  • शनिबार, साउन ३० २०८३

अर्घाखाँची मरेङ्ग श्रोतकेन्द्रमा अभिमुखीकरण तालिम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची आषाढ ९।
अर्घाखाँची मरेङ्गमा रहेको सिद्ध नेरा माबी मरेंग श्रोता केन्द्र अन्तरगतका २४ वटा बिधालय मध्ये मा.वि, नि.मा., प्रा.वि.गरि सस्थागत बिधालयहरुका प्र.अ.का लागि नाशाको शैक्षिक गुणस्तर सम्बन्धी ८ र ९ गतेको दुइ दिने कार्यशाला गोष्ठी यसै श्रोत केन्द्रमा सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षक अन्तरक्रिया, विधालय सुधार योजना लगाएतका बिषयमा बहस चलाइएको थियो साथै शिक्षक प्र.अ.हरुको मासीक प्रतिबेदन श्रोताकेन्द्र र जिल्ला शिक्षामा पेश गर्नु पर्ने कामको रकम श्रोताकेन्द्रमा फिर्ता गर्ने, बिधार्थिहरुको पहिलो त्रैमाशिक परिक्षाबाटै लेटर ग्रेडिंगबाट नतिजा प्रकाशन गर्ने कुरामा सबै शिक्षकहरुले प्रतिबध्ता जाहेर गरेका छन । कार्यक्रमको संचालन श्रोत ब्याक्ति बिष्णु प्रसाद खनालले सम्पन्न गर्नु भएको त्यहाबाट शिक्षक घनश्याम पाण्डेले जानाकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend