logo
  • शुक्रबार, असोज ९ २०८३

पुर्व प्रहरी नायव निरक्षक नेपाली काँग्रेसमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी, आषाढ ९।
नेपाल प्रहरीबाट अवकास पाएको केहि महिना नवित्दै गुल्मी हस्तीचौर–१ तरीखर्क निवासी पुर्व प्रहरी नावय निरीक्षक लोकबहादु कँवर आज नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन  ।
lok b
उनी आज नेपाल तरुण दलको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा त्यस कार्यक्रमका प्रमुख अतिथी सांसद चन्द्र भण्डारीको हातबाट टिका अविर सहित स्वागत गरिदै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनले आफु विगतमा नेकपा एमालेमा रहेको बताए पनि उक्त पार्टीले विगतमा उनि आफ्नो पार्टीमा रहे नरहेको पुष्टी भने गरेको छैन् । उनलाई पार्टी प्रवेश गराउनमा नेपाली कांग्रेस हस्तीचौर गाउँ सभापति चुराबहादुर खत्रीको हात रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend