साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ८।
न्युज –२४ का समाचार संयोजक तथा चर्चित कार्यक्रम पावर न्युजका सञ्चालक प्रेम बानियाँले गुल्मीको प्रशिद्ध तपोभुमि सालीमेदहको अवलोकन भ्रमण गरेका छन् ।

उनलाई जापान सेवा समाजका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वामीका वासीन्दा रोशन केसी, भुवाचिदीका समाज सेवी ज्ञानु सापकोटा , जापानमा कार्यरत वामीटक्सारका वासीन्दा सुदिप सापकोटा लगायतका व्यक्तिले सत्यवतीको भ्रमण गराएका हुन् । बाँनियाले त्यहाँको रिर्पोटिङ गरेको र अव केहि दिनमैं टेलिभिजनबाट हेर्न पाईने बताईको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend