साझा नेटवर्क
कपिल ज्ञवाली, बुटवल आषाढ ५ ।
शैक्षिक शुल्क बृद्धिकाे बिराेधमा संयुक्त बिद्यार्थी संगठनले बुटवलकाे सिद्धार्थ गाैतमबुद्ध क्याम्पसकाे लेखा शाखामा तालाबन्दी गरेका छन् । शिक्षामा ब्यापार गरेकाे उनीहरुकाे दाबि छ ।
क्याम्पसमा रहेका ५ बिद्यार्थी संगठनले संयुक्त बिज्ञप्ती निकाल्दै माग सम्बाेधन नभए सम्मका लागि तालाबन्दी गरेकाे जनाएका छन् । साे बिज्ञप्तीमा नेबिसंघ ,अनेरास्वियू, अखिल क्रान्तिकारी,अखिल [क्रान्तिकारी] र अखिल छैटाैंका अध्यक्षहरुकाे हस्ताक्षर समेत रहेकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend