logo
  • शनिबार, साउन ३० २०८३

लघु चलचित्र “Sexy Girlfriend” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सेक्स इस्वरिय प्राकृतिक बरदान हो । तर यसलाइ नबुझ्दा जिन्दगी पल भरमै बर्बाद हुन्छ। अहिले को समय भनेको छिटोभन्दा छिटो केहि गरि हालौ भन्ने छ। त्यसमा पनि प्रेमी फेर्ने र प्रेमिका फेर्ने चलन ब्यापत छ।
sexy girlfrn
भेटेको दुइ घण्टामा लव अनि चार घण्टामा बेक्रप । यहि फेशन मौलाएको छ। अझ भनौ चार पाच वटा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने लहर चलेको छ। यहि सेरोफेरोमा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड फेर्दै हिड्ने युबा जमातको कथालाई समेट्ने प्रयास गरेको छ यो लघु चलचित्र “सेक्सी गर्लफ्रेन्ड” ले।

एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/निर्देशन रामेस्वर हुमागाइको छायांकन रहेको सेक्सी गर्लफ्रेण्डमा करिस्मा पौडेल,नवराज उप्रेती, सुहाना मुखियाको अभिनय रहेको छ यो चलचित्रलाई युवराज खत्रीले सम्पादन गरेका हुन। एन एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत सेक्सी गल्फ्रेन्डलाई रिलिज गरेको छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend