logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको वामी तथा आसपासका विधालयमा SLC नतिजा सन्तोषजनक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ २।
मालीका इग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीबाट राम्रो नतिजा आएको छ । जसमध्ये ३ जना ए ग्रेडमा, ७ जना बि प्लसमा अन्य बि ग्रेड प्राप्त गरेका छन । जस अनुसार नतिजा वामीमै रामे भएको बिद्यालयले बताएको छ ।

त्यसैगरी गोल्डन फ्युचर एकाडमी वामीमा एक जना ए ग्रेड तथा अन्य बि र बि प्लसमा पास भएका छन । यसैगरी महेन्द्र आदर्श उमाबि वामीबाट पनि ३ जना ए प्लस ग्रेड सहितको गतिलो नतिजा आएको छ ।

उता बाग्लुङ्को ग्वालीचौरमा रहेको वेयलफेयर एग्लिस बोर्डिङ् स्कुलले पनि राम्रो ग्रेड ल्याएको छ । उस्ले २ जना ए प्लस, ३ जना ए ग्रेड तथा अन्य हरु बि र बि प्लस ग्रेड पाएका छन । उता खर्बाङ्को त्रिभुवन उमाबिमा दुई जना ए ग्रेडसहित सत प्रतिशत नतिजा प्रकाशन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend