साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ १।
कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीबाट अन्तशुल्क अनुगमनका लागी राजस्व परामर्श समिति जिल्ला दरवार देविस्थान पुगेको छ । टोलीले रक्सी तथा मदिराजन्य पदार्थमा लाग्ने अन्तशुलकको बारेमा अनुगमन गरेको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका कोष नियन्त्रक शशिन्द्र खाती, रेसुंगा नगरपालीकाका कार्यकारी निर्देशक बाबुराम पल्ली, जिल्ला विकास समितिका खडक तथा उद्योग बाणिज्य संघका महासचिव तारा भुसाल लगायतको टोलीले अनुगमन गरेको कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend