साझा नेटवर्क
यो साताको साझा सवालमा बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? ५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? अर्थमन्त्री बिष्णु पौडेलसंग गरिएको बहस आजको साझा सवालमा ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend