logo
  • शनिबार, साउन ३० २०८३

किन मागिन दीपिकाले ३ दिनका लागि ८ करोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

Deepika Padukone Hot FHM Magzine Cover Photoshoot, Deepika Padukone hot Photos stills pics images

हलिउड चलचित्रमा अभिनय गरेपछि नायिका दीपिका पादुकोणको बजार भ्यालु आकासिएको छ । दीपिका अब बलिउडका सुपरस्टार साहरुख-सलमान खान जस्तै महंगी भएकी छिन् । दीपिकाले एक एयरलाइन्सको विज्ञापन सुटिङका लागि ३ दिनको ८ करोड मागेकी छिन् ।

Deepika Padukone Hot FHM Magzine Cover Photoshoot, Deepika Padukone hot Photos stills pics images

एयरलाइन्स र दीपिकाविच अझै संझौता भैसकेको छैन । दीपिकाले मागेको यो रकम बलिउडका सुपरस्टार नायकहरुले लिदै आएका छन् । दीपिकाले यसअघि एक दिनको एकदेखि डेढ करोडसम्म लिदै आएकी थिइन् ।

एयरलाइन्सको विज्ञापनका लागि ३ दिन सुट गर्दा दीपिकाले ८ करोड मागेपछि अहिले यसले चर्चा पाएको छ । यदि, यो डिल फाइनल भयो भने दीपिका सर्वाधिक महंगी नायिका बन्नेछिन् । बलिउडका कलाकारहरुको आम्दानीको श्रोतमध्ये विज्ञापन प्रमुख हो । जसबाट उनीहरुले बर्षमा करोडौ रकम कमाउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend