logo
  • शनिबार, साउन ३० २०८३

महिला शशक्तिकरण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेष्ठ २६ ।
गुल्मीको इस्मा रजस्थलमा २ दिने महिला शसत्तीकरण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाविसको लक्षित समुह कार्यक्रम अन्तरगत करिव ५० जना महिलाले, महिला हिंसा, लैङगिक हिंसा, मानव अधिकार, तथा नेतृत्व तथा क्षमता अभिवृद्धि लगायतका बारेमा जानकारी गराइएको थियो ।
13413798_1244279105612264_165227669_n
गाविसमा जाने बजेटमा महिलाहरुको स्थितीको बारेमा समेत जानकारी गराइएको थियो । तालिममा उत्पीडित समुदाय उत्थान केन्द्रकी कार्यक्रम संयोजक जानकी ज्ञवाली, इन्सेक प्रतिनिधी टोपलाल अर्याल, सामाजिक परिचालक राधा खनाल लगायतले तालिममा प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो ।
13401438_1244278902278951_215283629_n
तालिममा स्थानीय आमा समुहका प्रतिनिधी, वडा नागरिक मन्चका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको अन्तिम दिन बुधबार स्थानीय राजनीतिक दल, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
13401387_1244279082278933_1073299394_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend