logo
  • शनिबार, साउन ३० २०८३

वामी सेवा समाज दक्षिण कोरियाबाट अग्नी पिडितलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी, जेठ २४।
गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई वामी सेवा समाज दक्षिण कोरियाले झण्डै डेढ लाख रुपैयाँ सहयोग पठाएका छन् ।
gyanu
नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधी ज्ञानु सापकोटको विशेष पहलमा र दक्षिण कोरियमा सेवा समाजका संयोजक तथा वामीका वासीन्दा ध्रुव केसीको सिक्रियतामा १ लाख ४२ हजार नगद सहयोग बडागाउँका अग्नी पिडितहरुलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम ज्ञानु सापकोटा लगायतले बडागाउँ अग्नी पिडितहरुलाई हस्तान्तरण गरेको बडागाउँ अग्नी पडित राहत संकलन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend