logo
  • शनिबार, साउन ३० २०८३

हट मोडल सोफियाले बक्षस्थलबाट सिलिकन निकालिन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

‘वीग बोस’की सहभागी तथा मोडल सोफिया हायातको हट फोटोसुट त तपाइले हेर्नु नै भएको होला । फोटोसुटमा आफ्नो अंग प्रदर्शन गर्न माहिर मानिएकी यी मोडलमा अहिले एकाएक परिवर्तन आएको छ । उनी अहिले ‘मदर सोफिया’ भएकी छिन् ।

sofia-hayat-change
यी हट वालाले आफूलाई गरेको परिवर्तनले सिंगो बलिउड नगरि नै छक्क छ । हालै मात्र आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सोफियाले बक्षस्थलको आकार वृद्धी गर्नका लागेको राखेको सिलिकन समेत देखाइन् । उनले बक्षस्थलबाट सिलिकन झिकेकी छिन् ।

सोफियाले आफूलाई हट देखाउनका लागि थुप्रै पटक विभिन्न खालका सर्जरी पनि गरेकी छिन् । अब, उनले यो रंगिन दुनियाँ छाडेकी छिन् र आफूलाई परिवर्तन गरेकी छिन् ।

उनले पत्रकार सम्मेलनमा भनिन्-‘मेरो शरीरले अहिले शारीरिक सम्बन्धको आवश्यकता महशुश गर्दैन । मैले सन् २०१५ को जुलाइबाट शारीरिक सम्बन्ध राखेको छैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend