logo
  • शनिबार, साउन ३० २०८३

न कहिले सम्मान खोज्छ न घमण्ड गर्छ, आफैमा सुन्दर छ फूल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

जापानको टोकियो स्थित  एक पार्कमा  फुलहरु ढकमक्क  फूली रहेका छन । हेर्दा निकै मन लोभिन्छ । एकछिन त्यहाँ बसेर फुलको सुगन्ध नलिई हिड्नै मन लाग्दैन । क्या गजब  छ प्रकृतिको देन ।

फुल आफैमा सुन्दर हुन्छ । न कहिले सम्मान खोज्छ न घमण्ड गर्छ । न कसैको मन बिझाउछ । त्यसैले त  फूललाई सबैले सुन्दर मान्छन।

हेरौ  जापानबाट संगीता कुँवरले खिची पठाउनु भएका त्यहाँको एक पार्कमा रहेका केहि सुन्दर फूलहरु ।
13334861_956790601108490_926213794_o

13340697_956790604441823_971524173_o

13340707_956790574441826_332990229_o

13340806_956790581108492_597159377_o

13383343_956774271110123_1569977639_o

13383561_956776471109903_780995649_o

तस्विर : संगीता कुँवर 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend