साझा नेटवर्क
काठमाडौँ, जेठ ५ ।
युवा संघ नेपालका अध्यक्ष राजिव पहारिले मधेशी मोर्चाले गरेको आन्दोलन देश र जनतालाई असर नपर्ने गरी गरे युवा संघले पानि खुवाउने वताएका छन् । यदि जनताको बिरुद्ध कार्य गरिन्छ भने आन्दोलन कारिलाई प्रतिकारमा उत्रन समेत तयार रहेको उनले बताए ।
गत शनिवार भएको रेडियो कान्तिपुरको कार्यक्रम घुम्ने मेचमा प्रस्तोता दिनेश डिसीसँग बोल्दै उनले यसो भनेका हुन् । घुम्ने मेचमा उनले बोलेको यो भिडियो अहिले सञ्चार माध्यममा गसीप बन्न सफल छ ।
हेर्नुहोस भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend