logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी बैशाख ३१ ।
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । छल्दी खोलामा आएको वाढीमा तर्ने क्रममा बगाएर हस्तिचौर वडा नं. ९ पालुखा निवासी ४८ वर्षिय तिल बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

नेपाली घर नजिकै सिर्पु भन्ने स्थानबाट खोला तर्ने क्रममा छल्दी खोलाले बगाएको थियो । खोलाले बगाएर घाइते नेपालीलाई उपचारको लागी तम्घास ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend