साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
बसन पोखरेलको “बसन” एल्बममा समावेस “तिमीलाई माया गर्ने मुटु” बोलको गित सार्वजानिक भएको छ । उक्त गीतलाई युटुब मार्फत सार्वजनिक गरिएको हो ।

चर्चित सर्जक/संगीतकार सन्तोष के.सीको शब्द संगीतमा सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतलाई कमल सौरगले एरेन्ज गरेका छन । गितको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी सिल्पा पोखरेल र बसन पोख्रेलले अभिनय गरेका छन ।
कुमार के.सी.को निर्देशन तथा अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई अनुज सिवाकोटीले सम्पादन गरेका छन । गीतलाई एस.एस. डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend