logo
  • शनिबार, साउन ३० २०८३

सारिका र बिकाश साल घारीमा के गर्दै छन ? (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल सरगम, काठमाण्डौ ।
मान्छेको जिन्दगि कहिले के होला पत्तै हुदैन यस्तै भयो मोडल सारिका केसी बिकाश थापा मगरलाई । लोक दोहोरी क्षेत्रमा अर्को पृथक गीत बजारमा पठाउने क्रममा बहुचर्चित गायक तथा सर्जक राम थापा शिशिरको लय तथा शब्दमा उत्सब तामाङ र यसोदा बिडारीको लोकदोहोरी गीत “साल घारीमा साल” बजारमा आएको छ ।
उत्सब तामाङ र यसोदा बिडारीको सुमधुर आवाज रहेको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल सारिका केसी र नया भएर पनि फरक ढंगले पर्दामा आएका मोडल बिकास थापा मगरको रहेको छ।

अहिलेका चर्चित निर्देशक खमेश श्रेष्ठको उत्कृष्ट निर्देशनमा तयार गीतको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।गीतलाइ जुगल फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend