logo
  • शनिबार, साउन ३० २०८३

ऋण लागेर फरार भएका गायक पाण्डे सडकमा भेटिए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, सम्बाददाता ।
कहिले स्वास्नी नक्कली मा परी, कहिले भैसी संग बुढी साटछु , कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउने गायक नमराज पाण्डेले यसपाली ऋण लागेर टुप्पी बीकेका कुराहरु समाबेस गरेर नया कमेडी गीत बजारमा लिएर आएका छ्न ।
unnamedयुट्युब मार्फत रिलिज गरेको सोहि गीतमा आफु र ज्योति गोर्खालीले स्वर भरेका छ्न । प्राय गीतहरु कमेडी बनाउने र आफै लय शब्द र स्वर दिने पाण्डेले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्ने कथा बस्तु यो गीतमा समाबेस गरेका छ्न ।

उनले गाउने प्राय गीतहरुमा आफै कमेडीको रोलमा अभीनय गर्ने पाण्डे यो गीतमा पनि कमेडीको रुपमा पस्तुत भएका छ्न । गीतको छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि.क. ले गरेका छन् । म्युजिक भिडियोलाई विजय पोख्रेलले निर्देशन गरेका छ्न यो गीतले कति बजार तताउला त्यो भने हेर्न बाकी छ ।


हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend