logo
  • शनिबार, साउन ३० २०८३

अपाङ्ग बालवालिकाहरुको सहयोगका लागि देउसी भैलोबाट २ लाख संकलन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

deusi-bhailoकौरव खत्री, गुल्मी कार्तिक १८।
बाग्लुङ्गको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासद्धारा दिपावलीको अबसरमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र काठमाण्डौँमा रहेका अनाथ तथा अपाङ्ग अबालवालिकाहरुको सहयोगका लागि देउसी भेलो सञ्चालन गरेको छ ।
bhailo
मञ्चले काठमाण्डौका विभिन्न स्थानहरुमा खेलिएको देउसी भैलोबाट नगद रु. २ लाख सहयोग संकलन जुटेको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासका अध्यक्ष डिल बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
deusi-bhailo1
देउसी भैलौबाट संकलित रकम केन्द्रका असाय र अपाङ्ग बालवालिकाहरुको लागि सहयोग गर्ने समेत अध्यक्ष बुडाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend