logo
  • शनिबार, साउन ३० २०८३

आउनु भन्दा चाडपर्व नआएकै जाती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, असोज २२।
विदेशमा रहेका नेपालीहरुको बेदनालाइ समेटेर गुल्मी पिपलधाराका युवाहरुले दशैंको गित सार्वजनिक गरेका छन ।विदेशमा रहेका लाखौं नेपालीको बेदनालाइ नजिक बाट बुझेका गुल्मी पिपलधाराका दुइ युवा नारायण बस्नेत र इश्वर पौडेलले उक्त गित बजारमा ल्याएका हुन ।

chad-parwaजसमा शब्द नारायण बस्नेतले गरेका छन् भने लय ईश्वर पौडेलको रहेको छ ,साथै आवाज चर्चित संचारकर्मि रुपा बस्नेत र इश्वर पौडेलको रहेको छ ।अॉशु धारा बगाउली अॉखामा ,आफ्नो छोरा नहुंदा काखमा ।

आउनु भन्दा चाडपर्व नआएकै जाती छोरा जन्मे प्रदेश तिर छोरी जन्मे पहराइ घर आमा तिम्रो दुख पर्दा ऑशु भयो साथी।जस्ता मर्म स्पर्सी शब्द रहेका छन।जुन गितलाइ शुभारम्भडिजीटल प्रा ली ले बजार ब्यवस्थापन गरेको छ ।

यो गित अडियो लाखों स्रोताले मन पराएको हुनाले युट्युमा भिडियो पनि लाखौंले हेर्ने अनुमान गरिएको छ ।
                                               


 भिडियो  हेर्नुहोस  

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend