साझा नेटवर्क
प्रकाश धिताल, गोर्खा असोज १२।
लामो समय देखि निकै नै गित संगीतमा व्यस्त भएका र सानैदेखि गित संगीतलाइ माया गर्दै संगीत प्रतिको लगाबलाइ संगित मैलगाए र गित संगीत माला गेका गायक हुन्नि राजन कंडेल।
पछिल्लो समय गित संगीत चर्चित बन्दै आएका छन गायक कंडेल, उनले गायका गितहरु मध्ये ३ वर्ष पहिला परिक्षा एल्बमबाट “दिलमाया” बोलको गित सार्बजनिक गरेका थिए।
उक्त गितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको थियो भने उक्त गितको म्युजिक भिडियो पनि तयार भएको थियो। तयार भएको म्युजिक भिडियोमा के की अधिकारी अनि आकर्षणको अभिनयर केहो थियो ।
भिडियोमा अमृत सुनुवार कोछायांकन , निशान घिमिरेको सम्पादन र सशांक कंडेलको निर्देशन रहेकोछ। यसै गरि गायक निराजन कै आवजमा रहेका अरु गित पनि सार्बजनिक भएका छन सार्बजनिक अर्कोगित “तिमिसंगै””र “च्यानकुटी” पनि सार्बजनिक भएकाछन्।
जुन गितगितमा शब्द संगीत प्रमोद मोक्तानको रहेको छ भने दुवै गीतको भिडियो पनि सार्बजनिक भएका छन्। “तिमिसंगै” गीतको म्युजिक भिडियोमा निराजन र बर्षाको को अभिनयलाइ देख्न सकिने छ।
भने भिडियोमा हरि हुमा गाईको छायाकन , निशान घिमिरेको सम्पादन संगै बिशाल भण्डारीको निर्देशन रहेकोछ।
यस्तै गरिच्यान कुटीच्यान कुटी बोलको गीतको म्युजिक भिडियो पनि तयार भएको छ।उक्त गीतमा शिबराम श्रेष्ठको छायांकन प्रकाश तुलाधरको सम्पादनसंगै आलोकनेवाङ्गको निर्देशन रहेको छ यसै गरि उनको अर्को गित “भाग्य भन्ने” पनि रहेको छ। हेरौ क्रमस सबै गीत काम्युजिक
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend