logo
  • शनिबार, साउन ३० २०८३

हिजो मनकी रानी आज किन परानी ?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपक सिंह रुम्बा, असोज ४ ।
नेपाली सांगीतिक बजारमा आफ्नो जादुमय आवजको कोसेली पस्कदै आउनुभएकी नेपाली गीत संगितको क्षेत्रमा आफ्नो नाम चर्चामा राख्न सफल सुमधुर स्वरको धनि र मेहेनती गायिका इरा शर्माले फेरी नेपाली संगित प्रेमी र नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ सांगीतिक कोसेली “फुलेथे जब….” पस्किएकी छिन ।
kin-parani
उक्त कोसेलिमा उहाको जादुमय आवज मात्र नभएर उहाले अहिलेको बास्तबिकता झल्किने अर्थात दुई दिन माया लगाउने मायालाई फेसनको रुपमा लिने माया रुपरंगमा लगाउने प्रबृत्तिलाई इन्कार गरिएको छ। यस गितमा इरा शर्माको सुमधुर आवज रहेको छ भने हरेक कुरालाई गीत मार्फत सृगारिएर पस्किने कुसल शब्द संकलक स्वर्णिम सहयात्रीको शब्द र रमेश कडारियाको संगित रहेको छ ।

सुर्बिना कार्की, पुष्पा खड्का र जास्मिनको अभिनय हेर्न सकिने यस भिडियोको निर्देशन श्रीराम दहालले गरेका छ्न । कडारिया इन्टरटेन्टमेन्ट प्रस्तुती युट्युब र सामाजिक सन्जालमा जताततै धमाका मच्चाउन सफल भएको छ ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend