logo
  • शनिबार, साउन ३० २०८३

भारतीय राष्ट्रपति मुर्मुलाई मोतियाबिन्दु, दिल्लीमा सफल शल्यक्रिया


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल्ली, असोज ३० ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई मोतियाबिन्दु देखिएपछि आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल (रेफरल एन्ड रिसर्च) मा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
राष्ट्रपति मुर्मु शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन् । भ्रमणका क्रममा उनले गुवाहाटि स्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend