logo
  • शनिबार, साउन ३० २०८३

ओझेलका खबर : विदेशबाट फर्केको ३ दिनमै श्रीमतीको हत्या


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर भण्डाफोर गर्दछ ।

समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान, व्यक्ति, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” ईन्टरनेटमा साझा नेटवर्क डटकममा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु डाउनलोड सुन्न सकिने छ ।
onair1

मोबाईलमा सुन्नको लागि तल क्लिक गर्नुहोस ।

भाग -१भाग -२भाग -३

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend