साझा नेटवर्क
काठमाडौँ, भदौ २५ ।
लामो समय देखी प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका अत्यन्तै संगीतलाई माया गर्ने अनि नेपाली सांगीतिक क्षेत्रमा एउटा ईतिहास रच्ने क्रममा आफ्नै शब्द/संगीत र स्वर पनि भरि सिंगो जिवनमा जन्मेको सार्थकता लाई ईतिहास बनाउने सोचाइ राखेका एक कुशल गितकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ उनी श्रेष्ठको शब्द/संगीतमा रहेको नया गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

राजकुमार एल्बममा समाबेश गित “निष्ठुरी भनु भने सम्झना पलाउछ गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । भिडियोमा प्रेम कथाको बियोगान्त कथा बस्तुमा देखाएको छ । आफ्नो प्रेमिकाका लाई निष्ठुरी भने पनि बैगुनी भने पनि जे जे भने पनि सम्झना अनि माया जस्तो गरे पनि प्रेमीको मन बाट पलाउछ अनि अनि जति धोका दिए पनि बिर्सन नसक्ने हुन्छ अनि आफुले जति माया गरे पनि आफ्नो प्रेमिका चाही जति गरे नि निष्ठुरी हुन्छिन भन्ने कथा बस्तुलाई भिडियोमा देखाइएको छ ।
पछिल्लो समयका कुशल संगीतकार हरि लम्सालकोआवाज रहेको भिडियोमा सुरेश पोखेरल र मन्जुको अभिनयलाई देख्न सकिने छ । यसैगरि गितमा राजकुमार श्रेष्ठको आफ्नै शब्द/संगीत रहेको छ । ज्ञानेन्द्र शर्माले भिडियो लाई खिचेका छन भने भिडियोमा टेकेन्द्र शाहको ईडिट रहेको छ । यसै गरि भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन भने अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेरौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend