logo
  • शनिबार, साउन ३० २०८३

गायक खत्रीको “घाटी हेरि हाड” तिज गित बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी श्रावण २३ ।
गुल्मेली गायक दिपक खत्रीको नयाँ  तिज गित  सार्वजनिक भएको छ । केहि समयदेखि लोक तथा दोहोरी गित मार्फत सांगितीक क्षेत्रमा लागेका गायक खत्रीको एस वर्षको तिज पर्वलाईमध्य जनर राखेर नयाँ  तिज गित “घााटी हेरी हाड” तिज गित सार्वजनिक भएको छ ।
ghati
पछिल्लो समय यता चार्डपर्व भडकीलो भइरहेको बेला गायक खत्रीले भने घाटीहेरी निल्नु पर्ने हाड आर्थात आफनो औकात हेरेर चाड पर्व मनाउनु पर्ने सन्देस मुलक गित आएको हो । हाम्रो समाजमा चाड पर्वमा अरुको देखासिकी गरेर मनाउने प्रवृतिलाईअत्य गर्न यो गितले सन्देस प्रवाह गर्ने गायक दिपक खत्रीले बताए ।

चाडपर्व भनेका धेरै छन् र लगातार आउछन् ति चाड पर्वमा आफुले आफनो औकात हेरेर मनाउनु पर्ने यो गितको यथार्थ कथा बस्तु रहेको उनले बताए । अहिले बजारमा गित संगित पनि केहि बिग्रदै आइरहेको बेला भने यो गितले एउटा चाड पर्वको धर्म निभाएर कला संस्कृतिलाई जोगाउन मद्दत गर्ने गायक खत्रीले बताए । केहि वार्ष पहिले तिनवटा लोक गित बजारमा आएका खत्रीको यो तिजको पहिलो गित रहेको बताए ।

उनले थोरै गित गाउने तर राम्रा गित गाउने बताए । रोजगारिको शिलशिलामा हाल जापानमा रहेका गायक खत्रीले परदेसिक जिवन सगै सांगितिक यात्रालाईपनि सगै लैजाने बताए । प्रदेसमा रहेर केहि असजिलो भएपनि गित संगितमा निकै रुचीरहेकोले यसलाईपनि सगैलैजाने उनले बताए ।

बदरदान डिजिटल प्रालि मार्फत बजारमा आएकोउक्त तिज गितमा गायक तथा गितकार बैकुण्ठ महतको लय शब्द रहेको छ । गितको म्युजिक भिडिया चर्चित हास्य कलाकार लाईपनि राखिएकोले गित निकै राम्रो र धेरै दर्सकको मन जित्ने गायक बैकुण्ठ महतले बताए ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend