साझा नेटवर्क
सज्जन ढकाल, काठमाडौ ।
पछिल्लो समयमा नेपाली लोक सङ्गीत र मोडलिङमा जमिरहेका निकै लोकप्रिय लोकदोहरी गायक दिपु मगरले बिगतका बर्ष हरुमा जस्तै यश बर्ष पनि हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज २०७६ को लागि भुरुङ्ग झै गुरुङ तिज गित आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरेका छन ।

यश गीतमा शब्द सङ्कलन दिपु मगरको लय खेम सेन्चुरी र सङ्गीत संयोजन कृष्ण भान्जाको रहेको छ । यश गितको सम्पादन कुमार रानाले गरेका हुन । यश गितमा निर्दैशन मौसम हिमालीको रहेको छ ।
विशेष गरि यस गितमा निकै लोकप्रिय गायक तथा मोडल रामजी खाँण, रेनु राना, दिपु मगर, श्रजना जि सी र अनिमेस गुरङ ले अभिनय गरेका छन । यो गितमा करण चैसिरको छायाङ्कन र मनोज कार्किको सम्पादन रहेको छ । यो गित एकता फिल्मसले निर्माण गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend