साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ३।
लोक तथा दोहोरी गायिका कोमल ओलीले आफनो तिज गित मार्फत अन्तीम पटक श्रीमान मागेकी छन् । लोकप्रिय गायक पशुपति शर्माको लय शब्दमा बजारमा आएको तिज गितमा उनले शिबलाई पोइ चाहियो भनेर गित गाउने अन्तिम पटक भएको बताइन ।

गायिका कोमल ओलीलाई गितमा नेता बनेर देस चलाउन आग्रह गरेका छन् । गितको म्युजिक भिडियो गायिका कोमल र पशुपतिको अभिनय देख्न सकिन्छ । गितमा नारीलाई सम्मान गर्नु पर्छ नारीले पनि केहि गर्न सक्छन् भन्ने सद्यनेस दिन खोजेको गायक शर्माको भनाई छ । गितले महिलाहरु पनि देस चलाउन सक्छन केहि गर्नु पर्छ महिलाले पनि भन्ने सन्देस प्रबाह गर्ने शर्माको भनाई छ ।
भिडियो हर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend