logo
  • शनिबार, साउन ३० २०८३

मोडल बिनु खड्काको त्रिसुलिको पानीमा पोखियो जवानी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल ।
बिगत लामो समयदेखि कलकारिता र मिडियामा लागेका सैनामैना रुपन्देहीका अनिल पहाडीले आफ्नो रहर गीत सार्वजनिक गरेका छ्न । उनको नया गित यहि शुक्रबार रिलिज भएको छ ।

लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलो पटक उनी आफैले अभिनय गरेका छ्न भने अहिलेकी चल्तीकी मोडल बिनु खड्काको मुख्य भूमिका भिडियोमा देख्न सकिन्छ ।

गित अबिरल फिल्म्स मार्फत सार्बजनिक भएको छ । टिआर पौडेलको शब्द अनिल पहाडीको आवाज राज कुमार बगरको संगीत अनि कमल सौरागको एरेन्जमा तयार भएको हो । बिष्णु भट्टराईको छायांकन, सम्पादन र निर्देशन रहेको छ । भिडियोमा सगुन शर्माको मेकअप रहेको छ ।

गायक अनिलको माया छुटनुमा गल्ती, हाम्रो माया सन्सारकै, काहा छौ तिमी भनन, जुनको सितल लगायतका गितहरु दर्शक श्रोताले रुचाएका छ्न । यो गीतमा भने आफ्नो मायालुको जवानीलाई रारा ताल, फेवाताल, त्रिसुलिको पानी संग तुलना गरेको छ ।

हेरौ सार्बजनिक भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend