logo
  • शनिबार, साउन ३० २०८३

सेन्सरसँग मत्तलव नै राख्दिन : साहरुख


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

394173-shah-rukh-khanबलिउडका चर्चित नायक साहरुख खानले सेन्सरसिपको वारेमा आफूलाई कहिल्यै तनाब नभएको बताएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा साहरुखलाई संवाददाताले सोधेका थिए-‘तपाइलाई सेन्सरको रवैया कस्तो लाग्छ ?’ जवाफमा साहरुखले भने-‘मलाई त यसबारेमा थाहा नै छैन, किनकी म पारिवारिक चलचित्र बनाउँछु ।’

केहि दिन अघि मात्रै मिडियामा साहरुखले आदित्य चोपडाको नयाँ चलचित्रमा योद्धाको भूमिका निर्वाहा गर्दैछन् । आदित्यको चलचित्रमा काम गर्ने पक्का भएपनि योद्धाको भुमिका नभएको साहरुखको भनाई थियो । अरु केहि चलचित्रको पनि स्त्रिmप्ट पढिरहेको साहरुखको भनाई थियो ।

पछिल्लो समय साहरुख र सलमानको सम्बन्ध निकै राम्रो भएको अनुमान गरिएको छ । सलमानको बलात्कार विषयमा साहरुख मौन रहनुको कारण पनि त्यहि हो भन्नेहरु धेरै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend