साझा नेटवर्क
राज भण्डारी/साझा नेटवर्क, युएई ।
गित संगित भनेको जीवन भोगाइ र देखे सुनेका कुराहरुलाई एउटा शब्द बनाएर दर्सक श्रोता मार्फत लिएर आउने माध्यम हो । भनिन्छ गित र संगितले मन छोएको हुन्छ ।
यस्तै फेरि अर्को प्रदेसीको खुसी अलिकती पीडा अनि आफ्नि मायालुलाइ म प्रदेसबाट आउदै छु भन्दा का खुसीलाई टिपिकल शब्द बनाएर गित बजारमा आयको छ ।
गुल्मी जिल्लाको छत्रकोट गाउपालिका लुम्छामा जन्मिएका गायक तथा सर्जक सुरज पाण्डे गित संगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन । उनका गित संगितले पनि निकै न्याय पाउने गर्छन ।
कहिले काहीँ हिडछौ अझै नक्कली हिरोइन बनेर, सात समुन्द्र पारी, धुलो उडाउछु जस्ता २ दर्जन बढी गित गाएका तथा श्रस्टा बनेका सुरज पाण्डेले यो दसैमा प्रदेसिको यथार्थता गित बोकेर आएका छन ।
प्रेम कंडेलको शब्द जानुका तामाङ र सुरज पाण्डेको स्वर तथा राजेन्द्र कंडेलको लयमा गित बजारमा आएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend