logo
  • शनिबार, साउन ३० २०८३

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा खनाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

इजरायल, आषाढ १०।
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अधिवेशन गत १७ जुन २०१६ शुक्रबारका दिन सम्पन्न भएको छ। मंचको अधिवेशनबाट माला खनालको अध्यक्षतामा नव  कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । यसैगरी उपाध्यक्ष सिता घिसिङ तामाङ, महासचिब पेमा लामा तामाङ, सचिव रेशम छेत्री, कोषाध्यक्ष कदम्बरी दाना श्रेष्ठ, सह-कोषाध्यक्ष पद्मा गुरुङ रहेका छन् ।
ijrl
तेस्तै सदस्यहरुमा धर्म भण्डारी, अनिल सिह राजपुत, हेमा लामा, युनिका गुरुङ, प्रिनिशा कन्दंग्वा, कुमार आंग्देम्बे अवि अम्बिका सुबेदी, सारा तमाङ, सरु राई, मेरिना कन्दग्वा, नुतन भुसाल, अनुराज मोक्तान तामाङ, रमन अधिकारी, क्याटी छेत्री, सबित्री सुनुवार, पेमा ह्योल्मो, यक्सन विस्ट, पेम्बा शेर्पा र कल्पना लावतीलाई निर्वाचित गरेको छ।

मंचको कार्यकारी समिति विभागहरुमा पनि विभिन्न व्यक्ति हरुलाई चयन गरेको छ । क्रमशः संचार बिभागमा अनिल सिङ राजपुत्, नाटक तथा हास्य व्यङ्ग्य बिभाग प्रमुखमा धर्मा भण्डारी, उप-प्रमुखमा रमन अधिकारी, गायन बिभाग प्रमुखमा हेमा लामा, उप-प्रमुखमा कुमार आंग्देम्बे अवि, नृत्य बिभाग प्रमुखमा युनिका गुरुङ र उप-प्रमुखमा प्रिनिशा कन्दंग्वा चयन भएका हुन।

सोहि अवसरमा उर्मिला पाख्रिन तामाङ,रियाज सिवाकोटी,रश्मी केसी,बिष्णु सिम्खडा,नेहा गुरुङ र मिना बान्तवालाई सल्लाहकारमा समितिमा राखीएको छ । मंचको अधिवेशनबाट कृष्ण रायमाझी, दिपेन्द्र थापा र काजल घिमिरे संरक्षक रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend