logo
  • शनिबार, साउन ३० २०८३

गायिका तथा हट मोडल तृष्णा खड्काको “बैस उर्लीयो”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ ।
नव गायिका तथा हट मोडलको रुपमा परिचित तृष्णा खडकाको नया गित “बैस मेरो”को म्युजिक भिडियो सार्बजानिक भएको छ । मोडलिङ हुदै गित संगीतमा प्रवेश गरेकी गायिका तथा मोडल तृष्णाले यस म्युजिक भिडियोमा समेत हट अभिनय गरेकी छिन ।दिपेन्द्र खड्काको शब्द तथा बिकाश चौधरीको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाइले छायांकन गरेका हुन ।

गायिका तथा मोडल तृष्णा खड्का, मोडल कमल सिंहको ससक्त अभिनय रहेको यस म्युजिक भिडियोमा बि गोर्खाली ब्वाईजको समेत नृत्य प्रस्तुति रहेको छ ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend