साझा नेटवर्क
बाबुराम थापा ।
भेरी नगरपालिका जाजरकोट १२ जगतिपुर गाविसमा जन्मनु भएका अतिनै मिलनसार सर्जक तथा संगीतकार लोक दोहोरी गायक( कमल थापा) ज्यु अतिनै दु:खद कष्ट गर्दै गित संगीतको बाटोमा चर्चा कमाउन सफल हुनुभएको बताउनु भएको छ। उहाँका एक दर्जन भन्दा बढी शब्द संगीतमा रहेका गितहरु बजारमा आईसकेका छन।
उहाँ यो पछिल्लो समय निकै चर्चामा आउनु भएको छ । उहाँ भन्नू हुन्छ आफ्नो स्वरले निकै साथ दिएको छ । अझै यस्तै गित संगीत हरु दर्शन स्रोता माझ ल्याउने कोसिस निकै गर्नु भएको छ । यो गित संगीतलाई बिस्तारै बुझ्दै जादा सबैको मनमा बस्न सफल हुनुभएको छ । धेरै मेहनतको साथ धोका एल्बम गित बजारमा ल्याई सक्नु भएको छ।
यो धोकापछि अझै पछिल्लो समयलाई सदुपयोग गर्दै अरु गित संगित पनि ल्याउने बताउनु भएको छ । उहाँ कमल संगितलाई यो गित संगित क्षेत्रमा साथ दिने मोडल तथा शब्द सर्जक बिष्णु मल्लको साथले यो सहयोग निकै पाईरहेको बताउनु भएको छ । उहाँ प्रती आभार साभार व्यक्त गर्नु भएको छ । उहाँ कलम संगितका शब्द, संगित स्वरमा रहेका गितहरु बजार आईसकेका छन ।
दर्सक स्रोता बिनहरुले अतिनै माया गरिदिनु भएको बताउनु भएको छ । सम्पुर्ण दर्शकलाई धेरै धन्यवाद दिनु भएको छ । फेरि स्वरका धनी कमल संगित र बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिको स्वरमा रहेको गित लाखौं दर्शकहरुलाई रुवाउने छ । माया एउटासंग र बिहे अर्कोसंग भएर यो संसारमा धेरै माया प्रेम गर्ने प्रेमी स्रोताहरु आत्मा हत्या गर्दै आएकोले उहाँले दर्शक रुवाउने गित गाउनु भएको बताउनु भएको छ ।
अबको केही दिनमै भिडियो सहित (धोका) गित बजारमा आउदै गरेको बताउनु भएको छ । सोही धोका गितमा अहिले धेरै गितमा मोडल गर्नु भएका बिष्णु मल्लले दर्शक रुवाउने अभिनय गर्नु भएको बताउनु भएको छ । यो धोका गितलाई दर्शकले बजारमा आईपुग्दा निकै माया गर्ने बताउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend