logo
  • शनिबार, साउन ३० २०८३

गायक चन्द्र शर्मालाई सुमीले बुटवल घुमाउन लैजाने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी माघ ४ ।
लोक तथा दोहोरी गायक चन्द्र शर्मा गायिका सुमी घिमिरे सापकोटाले घुमाउलन पोखरा लैजाने भएकी छन् । गायक चन्द्र र सुमीले हालै सार्बजनिक गरेको नयाँ गीतमा गायिकाले घुमाउन पोखरा लैजाने कथा बस्तु समाबेश भएको छ । मायाँ प्रेमका मिठास पलहरुलाई समाबेश गरेर सार्बजनिक गीतमा पिरती लगाउने र घुमाउने कथा बस्तु रहेको छ । मायाँ प्रमेममा आधारित कथा बस्तुमा लोक दोहोरी गायक चन्द्र शर्मा र सुमी घिमिरे सापकोटाको झ्याउरे गीत ‘आउसानु पिरती लाउन’ बोलको गीतमा घुमाउन जाने र लैजाने कथा बस्तु रहेको छ ।

जब मायाँ प्रमे बस्छ अनि दुबै प्रेमीका बिच भए गरेका प्रेमका मिठा कुराकानीमा आधारित गीत ल्याएको गायक शर्माले बताए । पछिल्लो समय यता गायक शर्माका निरन्तर गीतहरु बजार आउने गरेका छन् । मायाँ पिरती लगाउने र घुम्ने जस्ता कथा बस्तु गीतमा रहेको छ ।

गीतकार कस्तुप पन्तको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ । गीतमा शंकर बिसी पी.एन सापकोटा,खकरिश्मा ढकाल,दिपाशा बिसी,कृष्ण रेउले रुबिना अधिकारी,प्रदिप रोका र टिका जैसीको अभिनय रहेको छ ।

शंकर बिसीको निर्देशन रहेको गीतमा छायांकन भने राजेश घिमिरेले गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन रहेको गीतलाई मेलोडी फिल्मसबाट बजारमा आएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend