logo
  • शनिबार, साउन ३० २०८३

तिमिलाई भुल्ने विकल्प सिकाइ दिए पुग्छ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल ।
रंगिन मीडिया प्रा.लि.ले भर्खरै मात्रै रिलिज गरेको गीत “सम्झिने मन दुख्छ” निकै मिठो भाका र शब्दमा सजिएको गीत हो । राजु थापा मगरको मार्मिक लय र बिष्णु खवास एकल को मन छुने शब्दलाई चर्चित गाएक मोहन खड्का र पूर्णकला बी सी ले गाएका छन् ।

आफ्नो मायालुलाई न चाहादा न चाहदै गुमाउनु पर्दाको पिडा यस गीतमा समेटिएको छ । चर्चित निर्देशक बिष्णु भट्टराईले निकै मेहनत गरेर निर्देशन तथा छायांकन गरेको यो गीतमा मोफसलमा चर्चा बटुल्न सफल मोडल सनया खड्का र किशोर बी सी को दर्दनाक अभिनय रहेको छ ।

बिष्णु भट्टराई कै सम्पादन रहेको गीत ‘सम्झिने मन दुख्छ’लाई सफलता मिलोस हाम्रो शुभ-कामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend