logo
  • शनिबार, साउन ३० २०८३

दशैको मुखमा कहाँ जान खोज्दै छन अमृता र मिलन (भिडियो हेर्नुहोस)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र केसी, नयाँ दिल्ली ।
उदयिमान गायिका तथा हट मोडेल अमृता बरालले गायक मिलन बिसीलाई दशैको मुखमा नेपाल बोलाएपछि नेपाली संगित नगरीमा चियोचर्चो सुरु भएको छ । हैन दशैमा नेपाल बोलाउने अमृता र मिलनको के नातो छ ? हामी खोज बिन गरेका छौ ।
चुरो कुरो के भने नव गायिका अमृताको शब्द र गायक मिलनको लय रहेको “घर जादै छु दशै तिहारमा ” एल्वममा अमृताले मिलनलाई दाई बनाएर तिहारको टिका लगाउन नेपाल बोलाएकी छिन । अमृता र मिलन कै स्वर रहेको एल्वम लाई बिश्नु भट्टराईले खिचेका छन ।

एल्वममा रेशम, सम्झना, रोहन र मिनाक्षीले अभिनय गरेका छन । अविरल फिलिम्सले बजारमा ल्याएको ऐल्वमलाई सम्पादन तथा निर्देसन पनि बिश्नु भट्टराईले नै गरेका छन । गीतको भिडियोलाई पारिवारीक वातावरणमा तयार पारिएको छ ।

दशै र तिहारमा दाई र बहिनी भेट हुन पाउने भएपछिको खुसीलाई देखाउन खोजिएको छ “गायिका बरालले भनिन । नयाँ दिल्लीलाई कार्यक्षेत्र बनाई नेपाली संगित ईन्ड्सट्रीमा होमिएकी नव गायिका बरालको एल्वमले दर्शकको कस्तो साथ पाउनेछ , त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend