logo
  • शनिबार, साउन ३० २०८३

प्रमिलालाई जवानिले नपुगेपछी (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेन्द्रप्रसाद पोखरेल, भदौ १८।
पोखरामा जन्मिएकी प्रमिलाश्री खनाल बहुप्रतिभासाली कलाकार हुन भन्दा अतियुक्ती नहोला उनि उनि फोल्क नृत्य,सेमी क्लासिकका साथ साथै बेली डान्स पनि गर्छिन ।
आलोक नेम्वाङको चलचित्र अझै पनि बाट अभिनय सुरुवात गरेकी खनाल वडा नँ ६ अनि छक्का पन्जा पनि आफ्नो अभिनय गरेकी छन ।स्क्रिन भन्दा स्टेज मनपराउने प्रमिला थुप्रै कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन ।

भर्खर मात्र कतारमा सम्पन्न रमाईलो तिज कार्यक्रममा नेपालबाट प्रस्तुती दिन कतार आएकी खनालको प्रस्तुती धमाकेदार रह्यो भने उन्को प्रस्तुती एकै छिनमा फेशबुक लाईभ हुदै युट्युब र सँसारभर छरिए ।

कतारमै रहँदा उन्ले ईद अल अदाको अबसरमा कतार सरकारबाट नेपाली समाजको लागी गैर आबासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा गरिएको कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिन भ्याईन ।

उन्ले नेपाली कलाजगतमा आफ्नो बिभिन्न प्रस्तुतीहरुबाट आफ्नो सफल परिचय बनाईसकेकी छन नेपाली चलचित्र सँरक्षणको किसोरीलाल बोलको गितमा आफ्नो नृत्य देखाएकी खनालले चलचित्र दबाबमा मेरो पावरफुल जवानी बोलको गितमा नृत्य गरिन ।

मलाई पुगेन पुगेन यो बैँसले भन्ने गित आम जनजिब्रोमा अँझै झुण्डिईरहेको छ उक्त गितमा खनालले नृत्य गरेकी छन भने काली प्रसाद बास्कोटाको आगामी म्युजिक भिडियो कहिले फोटो सिरानीमा कहिले गोजिमा बोलको गितमा अभिनय,नृत्य रहने समेत उन्ले बताईन ।उक्त गितमा सर्मीला बर्देवा र काली प्रसाद बास्कोटाको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend