logo
  • शनिबार, साउन ३० २०८३

“कुखुरी पहिले कि अण्डा” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बुटवल, भदौ १५ ।
गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडी बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ ।
शब्द, स्वर, योगराज कै रहेको गीतमा संगीत खेम सेन्चुरीले भरेका छन् । यस्तै उक्त्त गीतको म्युजिक भिडियोलाई विजय पोखरेलले निर्देशन् गरेका हुन् ।

भिडियोमा आफै योगराज, प्रसाद, संदिप र पछिल्लो समय निकै चर्चामा रहेका कमेडियन “सरापे” को मुख्य अभिनय देख्न सकिन्छ । गीत बजारमा आएको केही समयमै चर्चा पाउन थालेको छ ।

युनिक मुभिजको प्रस्तुतीमा बजारमा अाएको गीतको भिडियो माधव पौडेलको छायांकानमा सुमन थापा मगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend