logo
  • शनिबार, साउन ३० २०८३

गीतिसंग्रह “थामी देउ हात” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं साउन १८ ।
पछिल्लो समय के एण्ड के प्रोडक्सनले पोष्ट प्रोडक्सन गरेको नयाँ गीत “थामी देउ हात”को म्युजिक भिडियो निर्माण भएको छ ।

गीतको भिडियोमा एक कुशल अनि लामो समय देखि नेपालि गीत संगीतमा आबद्द हुदै आएका एक गायक दिनेश रसाइलीको आवाज रहेको छ ।

यस्तै यो भिडियोको गीतमा कमल खत्रीको शब्द/संगीत रहेको छ । रिकेश गुरुङ संगीत संयोजन रहेको छ । भिडियोमा हरि हुमागाईंले छायांकन रहेको छ भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको यो भिडियोमा चर्चित मोडल रिमा बिश्वकर्मा, निराजन प्रधान अनि प्रकाशको यो भिडियोमा दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend