logo
  • शनिबार, साउन ३० २०८३

तेजस रेग्मीको तिजगित “हनी सिंहको फ्यान” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं साउन १ ।
नयाँ नयाँ तिज गितहरु बजारमा आउदै गर्दा कलाकार तेजस रेग्मीले फेरि अर्को हनि सिङको फ्यान नामक तीज गित बजारमा ल्याएका छ्न ।
तेजस रेग्मी र मुना थापाको स्वर रहेको गितमा यादव देवकोटा (सरापे) र सन्ध्या बुढा (काउली बुढी )को दमदार अभिनय रहेको छ ।

गितमा स्वर र लय तेजस रेग्मी आफैले दिएका छन । गितको निर्देशन सरोज रोमन भट्टराई र अनुप शिवाकोटीको सम्पादन रहेको छ ।

गितको छायांकन हरिस महराले गरेका छन भने गितलाइ कामना डिजिटल प्रालिले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend